ईन्टरनेट अथवा कम्प्युटरको प्रयोग धेरै भन्दा धेरै हेर्न र देखाउनको लागि भई रहेको छ चाहे त्यो फोटो होस् वा भिडियो । यसै कुराको पुष्टी भर्खरै चर्चित सामाजिक सन्जाल साईट Facebook मा भएको छ । तपाईं अनुमान लगाउनुहोस् भर्खरै सकिएको newyear weekend 2011 मा युजरहरुले कती जती फोटो upload गरे होलान ?
Facebook का संचालक Mark Zuckerberg कि बहिनी ( उनी facebook को consumer marketing team leads गर्छिन )
Randi Zuckerberg ले Twitter मा लेखेकी छिन यो New Year Eve Weekand मा 750 million (७५ करोड) फोटोहरु upload भएका छन ।